साउन १४, गौशाला । खोलाको बाटो भएर चोरीपैठारी गरी भारत लैजाँदै गरेका १९ वटा गाई महोत्तरी प्रहरीले आज नियन्त्रणमा लिएको छ । 

महोत्तरी र सर्लाही जिल्लाको सिमानामा रहेको बाँके खोला किनारा भएर भारत लैजाँदै गरेका गाई महोत्तरी प्रहरीले निय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, गौशाला । खोलाको बाटो भएर चोरीपैठारी गरी भारत लैजाँदै गरेका १९ वटा गाई महोत्तरी प्रहरीले आज नियन्त्रणमा लिएको छ । 

महोत्तरी र सर्लाही जिल्लाको सिमानामा रहेको बाँके खोला किनारा भएर भारत लैजाँदै गरेका गाई महोत्तरी प्रहरीले निय"/>

2026-11-02 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

भारत लैजाँदै गरेका गाई प्रहरी नियन्त्रणमा

साउन १४, गौशाला । खोलाको बाटो भएर चोरीपैठारी गरी भारत लैजाँदै गरेका १९ वटा गाई महोत्तरी प्रहरीले आज नियन्त्रणमा लिएको छ । 

महोत्तरी र सर्लाही जिल्लाको सिमानामा रहेको बाँके खोला किनारा भएर भारत लैजाँदै गरेका गाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । 

तस्करको एक समूहले गाई भारत लैजाँदै गरेको खबर पाएपछि इलाका प्रहरी कार्यालय गौशाला र खयरबन्नीबाट खटिगएको संयुक्त प्रहरी गस्ती टोलीले ती सबै गाई खयरबन्नीस्थित नेपाल–भारतको दशगजा नजिकै नेपाली भूमिमा नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक भट्टराईले बताए । 

यता गाई तस्करहरु प्रहरी टोली आइरहेको देखेर भारततर्फ भागेको प्रहरीले जनाएको छ । प्रहरीले ती गाई छोटी भन्सार कार्यालय सम्सीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द