Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सप्तरीकी ७१ वर्षीया कोरोना संक्रमितको मृत्यु

By kit 1 मिनेट पढाइ

<p>मंसिर ५, काठमाडौं | सप्तरीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ |&nbsp;<br></p><p>बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा बिहीबार राति साढे ८ बजे बोदेबर्साइन-३ की ७१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो |</p><p>निमोनिया भएकी उनी बिहीबार अस्पताल भर्ना भएकी थिइन् | उनलाई बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको थियो |</p>