राम नारायण पंडित/साउन १८, सिराहा । सुनचाँदी व्यवसायको गुणस्तरीय काम गर्दै मर्यादित, व्यवस्थित र सुनिश्चित गराउन आफूले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेको सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मोहन कुमार सुनुवारले बताएको छ । 

मह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/साउन १८, सिराहा । सुनचाँदी व्यवसायको गुणस्तरीय काम गर्दै मर्यादित, व्यवस्थित र सुनिश्चित गराउन आफूले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेको सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मोहन कुमार सुनुवारले बताएको छ । 

मह"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मर्यादित तथा लोकतान्त्रिक महासंघ बनाउन उमेद्वारी: सुनुवार

१८ श्रावण २०७३, मंगलवार ०९:२९

राम नारायण पंडित/साउन १८, सिराहा । सुनचाँदी व्यवसायको गुणस्तरीय काम गर्दै मर्यादित, व्यवस्थित र सुनिश्चित गराउन आफूले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेको सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मोहन कुमार सुनुवारले बताएको छ । 

महासंघको आगामी भदौ २४ र २५ गते हुने चौथो साधरणसभा तथा दोस्रो महादिवेशनको सन्दर्भमा सुनचाँदी व्यवसायी संघ, गोलबजार सिरहा सोमबार  आयोजना गरेको अन्तकृया कार्यक्रममा अध्यक्ष सुनुवारले “नेतृत्वले उपत्यका बाहिरका व्यवसायीसँग सौताको व्यवहार गरेको” भन्दै देश भरीकै व्यवसायीले “मेरो संगठन हो” भन्ने व्यवस्थित संगठन बनाउन मैले अध्यक्ष पदमा उमद्वारी दिएको बताए । 

महासंघलाई पनि लोकतान्त्रिक बनाउनु पर्ने अध्यक्ष पदका प्रत्यासी सुनुवारले बताए । महासँघलाई सवै क्षेत्र, भाषा, जाती समुदायलाई समेटेर सामानुपातीक समावेसी वनाउनु पर्ने उहाँको तर्क रहेको छ । 

चुनावी अभियानको क्रममा देश दैडाहामा रहेका उपाध्यक्ष अर्जुन रसाइलीले लोकतान्त्रिक व्यवस्थामा यहाँको व्यक्ति अध्यक्ष बन्ने अरुठाउँको नपाउने भन्ने विषय हास्यास्पद भएको भन्दै अवको दिनमा उपध्यका बाहिरकै नेतृत्व जरुरी थिमभयो, त्यसैको विकल्पमा मोहन कुमार सुनुवारलाई समर्थन गरेको बताए । 

सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भरत अग्रबालको अध्यक्षतामा सम्पन्न अन्तक्रिया कार्यक्रमा केन्द्रय सदस्यहरु रामजी साह, बाबुराम विश्वकर्मा, चन्द्रकिशोर गौतमले मन्तव्य व्यक्त गरेका थिए । 

केन्द्रय सदस्यमा अग्रवलको उमेद्वारी 

सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला अध्यक्ष भरत अग्रवालले आगामी भदौ २४ र २५ गते हुने चौथो साधरणसभा तथा दोस्रो महाघिवेशनको लागि केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् । 

महासंघलाई समय सुहाउँदो समावेसी तथा सामानुपातीक बनाउने अभियानमा सक्रिय अध्यक्ष पदका प्रत्यासी मोहन कुमार सुनुवारलाई समर्थन गर्दै केन्द्रीय समितिमा उमेद्वारी घोषणा गरेको उनले अग्रवालले बताए । अग्रवालले अवको नेतृत्वले व्यवसायलाई मर्यादीत, व्यवस्थित तथा गुणस्तरीयमा जोड दिनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान