Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

कुखुराको चल्ला ८ सय बरामद गरि नष्ट

२०७३, २२ श्रावण शनिबार १६:२४


अभिमनु पटेल । साउन २२, रौतहट । भारतबाट अबैध रुपमा कुखुराको चल्ला खरिद गरि नेपाल भित्रियाईरएको अवस्थामा तस्करले प्रहरी हेरे पछि समान छाडेर फरार भएको छ ।

भारत नेपाल खुला सिमाना क्षेत्र भएकोले तस्करहरु जुन पनि ठाउँबाट मौका पाउने वितिकै समान टपाउदै आईरहेको क्रममा क्षेत्र नं १ गाविस लक्ष्मीपुर बेलबिछवा नं ९ स्थित सडक खण्डबाट कुखुराको चल्ला ८ कार्टुन ४० हजार मुल्य बराबरको राति ११:३० बजेको वेला फेला परेको थियो ।शनिवारका दिन १२ बजेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटले खाल्डो खनी अबैध कुखुराको चल्लाहरु लाई गाडी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहट नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश