पाँचथर, २५ साउन । पाँचथरको च्याङ्थापु गाविसको वडा नम्बर ७ र २ को सिमानामा पर्ने लब्बा खोलाको किनारमा सोमबार एक युवक मृत भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार अन्दाजी ३०÷३५ वर्षको जस्तो देखिने, अनुहार पूरै नचिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पाँचथर, २५ साउन । पाँचथरको च्याङ्थापु गाविसको वडा नम्बर ७ र २ को सिमानामा पर्ने लब्बा खोलाको किनारमा सोमबार एक युवक मृत भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार अन्दाजी ३०÷३५ वर्षको जस्तो देखिने, अनुहार पूरै नचिन"/>

2026-09-11 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

अज्ञात युवक मृत फेला

साउन २५, पाँचथर । पाँचथरको च्याङ्थापु गाविसको वडा नम्बर ७ र २ को सिमानामा पर्ने लब्बा खोलाको किनारमा सोमबार एक युवक मृत भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार अन्दाजी ३०÷३५ वर्षको जस्तो देखिने, अनुहार पूरै नचिनिने अवस्थामा शव फेला परेको हो । शव कसको हो भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । 

दुगन्धित अवस्थामा मानिसको लास रहेको जानकारी पाएपछि सीमा प्रहरी चौकी च्याङथापुबाट प्रहरी टोली खटीई प्रारम्भिक अनुसन्धान गरी शवलाई परीक्षणका लागि सदरमुकाम फिदिम ल्याइँदै गरेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट