साउन ३०, सोलुखुम्बु । सोलुखुम्बु जिल्ला लोखिम ९ कुरिमा स्थित श्री लामु डाँडा निम्न माध्यामिक बिधालय अब परिमार्जित शिक्षा नियमावली २०७३ असर १५ अनुसार श्री लामुडाँडा  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, सोलुखुम्बु । सोलुखुम्बु जिल्ला लोखिम ९ कुरिमा स्थित श्री लामु डाँडा निम्न माध्यामिक बिधालय अब परिमार्जित शिक्षा नियमावली २०७३ असर १५ अनुसार श्री लामुडाँडा 
२८ मंसिर २०८२, शनिबार
समाज

श्री लामुडाँडा निम्न माध्यामिक बिधालय परिमार्जित

३० श्रावण २०७३, आईतवार ०९:२४

साउन ३०, सोलुखुम्बु । सोलुखुम्बु जिल्ला लोखिम ९ कुरिमा स्थित श्री लामु डाँडा निम्न माध्यामिक बिधालय अब परिमार्जित शिक्षा नियमावली २०७३ असर १५ अनुसार श्री लामुडाँडा अधारभुत बिधालयमा परिणत भएको छ।

यो परिवर्तन सँगै बिधायल ब्यवस्थापन समिती लगायत शिक्षक अबिभावक संघको कार्यसमिती पनिनियमवलीको मापदण्ड अनुसार स्रोत ब्यक्ती रबिन्द्र बस्नेतको संयोजकत्वमा हेरफेर भएको छ। बिधालय ब्यवस्थापन समितीको अध्यक्षमा छिरिङ तेन्जिङ शेर्पाको अध्यक्षतमा ८ सदस्यिय समिती गठन भएको छ भने शिक्षक अबिभावक संघको लागी ङावङ तेन्जी शेर्पाको अध्यक्षतमा ९ सदस्यिय समिती हालै गठन भएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ