साउन ३२, वीरगंज वीरगंजमा संचालित ई रिक्सा व्यवसायिहरुको भेलाले जितेन्द्र पटेलको अध्यक्षतामा  ११ सदसीय  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, वीरगंज वीरगंजमा संचालित ई रिक्सा व्यवसायिहरुको भेलाले जितेन्द्र पटेलको अध्यक्षतामा  ११ सदसीय  "/>
2026-09-11 10:36 PM
पर्सा - PRS

ई रिक्सा व्यवसायिहरुको पर्सा अध्यक्षमा जितेन्द्र पटेल र सचिवमा जलेश्वर साह चयन

साउन ३२, वीरगंज वीरगंजमा संचालित ई रिक्सा व्यवसायिहरुको भेलाले जितेन्द्र पटेलको अध्यक्षतामा  ११ सदसीय  नयाँ कार्य समिती  गठन गरेको छ ।  वीरगंज उपमहानगरपालिका वडा नं. २  छपकैया ईदगाह चौकमा सदभावना युवा मंच पर्साका  जिल्ला अध्यक्ष शेख मुन्नाको सभापतित्वमा बसेको भेलाले सो समिती गठन गरेको हो । 

नव गठित समितीको उपाध्यक्षमा  सुयन मियाँ तेली, सचिवमा जलेश्वर साह सोनार,कोषाध्यक्षमा  राजेश पटेल, सदस्यहरुमा आविद मियाँ, रसुल अंसारी लगायत रहेका छन्  । 

नव गठित समितीका पदाधिकारीहरुलाई ई रिक्सा व्यवसायी, चालक एवं शुभचिन्तकहरुले अबीर टीका लगाई वीरगंज नगर परिक्रमा समेत गराएका थिए । उक्त भेलामा वीरगंज ई रिक्सा व्यावसायीहरु, चालक र संचारकर्मीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस