2026-11-01 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

मेलौली इप्रका ‘क’ श्रेणीमा स्तरोन्नति

माघ २, बैतडी | तल्लो स्वराडको मेलौलीस्थित तस्वदेही इलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको छ । गृह मन्त्रालय स्तरीय निर्णय अनुसार उक्त कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको हो । 

तस्वदेही इलाका प्रहरी कार्यालयको नेतृत्व अबदेखि प्रहरी निरीक्षकले गर्नुहुनेछ । दुई वर्षदेखि उक्त इप्रकालाई ‘क’ श्रेणीको बनाउन पहल गरिएको मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले २०७६ पुसमा निर्णय गरेर गृहमन्त्रालयमा पत्र पठाएको होे ।”

 मेलौली इलाका प्रहरी कार्यालयअन्तर्गत पञ्चेश्वर, शिवनाथ र मेलौली नगरपालिका पर्छ । तल्लो स्वराडको जनसङ्ख्या ७० हजारभन्दा बढी छ । विसं २०१६ मा स्थापना गरिएको उक्त इप्रका ६२ वर्षपछि गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको हो । स्तरोन्नतिपछि तल्लोस्वराडका मेलौली, शिवनाथ र पञ्चेश्वरको सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द