भदौ १४, वीरगन्ज । पर्सा जिल्लाको इनरुवा क्षेत्रमा रहेका ससाना होटलमा अवैध धन्दामा संलग्न ४५ जना भारतीयसहित तीन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । 

मदिरा पसलमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासो आउन थालेपछि प्रहरी टोल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, वीरगन्ज । पर्सा जिल्लाको इनरुवा क्षेत्रमा रहेका ससाना होटलमा अवैध धन्दामा संलग्न ४५ जना भारतीयसहित तीन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । 

मदिरा पसलमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासो आउन थालेपछि प्रहरी टोल"/>

११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पैतालिस जना भारतीयसहित तीन नेपाली पक्राउ

१४ भाद्र २०७३, मंगलवार ०४:५१

भदौ १४, वीरगन्ज । पर्सा जिल्लाको इनरुवा क्षेत्रमा रहेका ससाना होटलमा अवैध धन्दामा संलग्न ४५ जना भारतीयसहित तीन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । 

मदिरा पसलमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासो आउन थालेपछि प्रहरी टोलीले सो ठाउँमा छापामारी उनीहरुलाई पक्राउ गरेको हो । 

नेपाल तथा भारतका महिलाहरुले विगत लामो समयदेखि सो क्षेत्रमा मदिरा पसलको आडमा अनैतिक क्रियाकलाप गर्ने गरेकाले उनीहरुलाई सोमबार साँझ पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रमुख उपरीक्षक राजुबाबु श्रेष्ठले बताउनुभयो । 

चेकजाँचको क्रममा मदिरा सेवन गरी मोटरसाइकल चलाउने व्यक्तिलाई समेत पक्राउ गरिएको बताइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार साँझदेखि अर्को मौसम प्रणाली भित्रिँदै, कहाँ-कहाँ पर्ला पानी ? रोकिएका आयोजनालाई सरकारले अगाडि बढाउँछ : ऊर्जामन्त्री खड्का अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ‘आफ्नै श्रीमती बेच्ने व्यक्ति’ खुलेपछि… ‘केपी ओलीले एमालेबाट निकालेका’ भीम रावल अब के गर्छन् ? लगनगाँठोमा कसिदै नेपाली क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भीम रावलले नयाँ पार्टी खोल्ने एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट रवि लामिछानेसँग बयान सुरु भीम रावल लगायतलाई कारबाही गर्नुअघि ओलीले सचिवालय बैठकमा के भने ? आईसीसीद्वारा विराट कोहलीलाई कारबाही सिचुवान एयरलाइन्सले पोखरामा गर्‍यो चार्टर उडान, अब नियमित उडान गर्ने खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर, एक जना पक्राउ १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ? मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान