भदौ १४, सोलुखुम्बु । मापदण्ड विपरीत सञ्चालित किराना पसल बजार अनुगमन समितिले सिलबन्दी गरेको छ । 

अनुगमनका क्रममा वसन्त बजारमा पसलका सबै सामानको म्याद नाघेको पाइएकाले सिलबन्दी गरिएको सहायक प्रजिअ पङ्कज भुर्तेलले जानकारी दिनुभयो । अनुगमनका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, सोलुखुम्बु । मापदण्ड विपरीत सञ्चालित किराना पसल बजार अनुगमन समितिले सिलबन्दी गरेको छ । 

अनुगमनका क्रममा वसन्त बजारमा पसलका सबै सामानको म्याद नाघेको पाइएकाले सिलबन्दी गरिएको सहायक प्रजिअ पङ्कज भुर्तेलले जानकारी दिनुभयो । अनुगमनका"/>

2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मापदण्ड विपरीत सञ्चालित किराना पसलमा सिलबन्दी

भदौ १४, सोलुखुम्बु । मापदण्ड विपरीत सञ्चालित किराना पसल बजार अनुगमन समितिले सिलबन्दी गरेको छ । 

अनुगमनका क्रममा वसन्त बजारमा पसलका सबै सामानको म्याद नाघेको पाइएकाले सिलबन्दी गरिएको सहायक प्रजिअ पङ्कज भुर्तेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा सबैभन्दा बढी खुद्रा सामान म्याद नाघेकोे पाइएको छ । 

यस्तै कस्मेटिक सामान तथा पेय पदार्थ पनि म्याद गुज्रिएको भेटिएको छ । सदरमुकामका सम्पूर्ण पसलको अनुगमन गरिँदै आएको छ । दर्ता नभई सञ्चालन भइरहेका पसल तथा होटललाई तत्काल दर्ता गरी सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल