२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

कांग्रेसको गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीले मतदातालाई ठक्कर दिएपछी…

२०७९, ३० बैशाख शुक्रबार ०९:१४

वैशाख ३०, रुकुम पश्चिम | नेपाली कांग्रेसको तर्फबाट बाँफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवार जनककुमार बाँठाको गाडीले मतदातालाई ठक्कर दिएको छ । बाँफिकोट-७ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढारबाङ मतदानस्थलमा पुगेको उक्त गाडीले बाँस्थलाका अन्दाजी ६०-६२ वर्षीय पर्जे खत्रीलाई ठक्कर दिएको हो । 

गाडीको ठक्करबाट घाइते खत्रीको छिन्खेतमा प्राथमिक उपचारपछि जिल्ला अस्पतालमा थप उपचार हुँदै छ । सबै मतदानस्थल घुमिरहेका बाँठा मतदानस्थल पुग्दा होहल्ला भएको थियो । होहल्ला भएपछि गाडी फर्काउने क्रममा गाडीले खत्रीलाई हानेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए ।

प्रजिअ घिमिरेका अनुसार गाडी चालक र उम्मेदवार बाँठालाई सुरक्षित गरिएको र केही समय रोकिएको मतदान पुनः सुचारु हुने अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि