Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बुटवल उपमहानगर-१ मा कांग्रेसका बागी उम्मेदवार विजयी

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख ३१, बुटवल | </b>बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न । उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए । सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/8a8b860b2c8ac0aab3862c7f5718e3491652526051.jpg" style="width: 887px;"><br></p>