2026-09-11 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

महिलाहरु जागरुक एवं शिक्षित भए मात्र मधेस र देशको विकास हुने: महिला नेतृ पिंकी यादव

फागुन ८, बीरगंज ।
तमलोपा महिला संघको ५७
सदस्यीय लिपनीमालमा कमिटि गठन
तराई मधेस लोकतान्त्रिक पार्टीको बारा जिल्ला गाविस लिपनीमाल
वडा नं. १ मुस्लिम टोलमा महिलाहरुको भेला सम्पन्न भएको छ । गाउँका अगुवा आसमा खातुनको सभापतित्वमा
सम्पन्न महिला भेलालाई सम्बोधन गर्दै तराई मधेस लोकतान्त्रिक पार्टीकी क्रान्तिकारी महिला नेतृ पिंकी
यादवले अधिकार प्राप्तीको जारी मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्न महिलाहरुलाई आग्रह गर्दै
समाजमा नेतृत्वदायि भुमिका निर्वाह गर्न बताईन् ।
birjung 1

प्रमुख अतिथि एवं तराई मधेस
महिला संघकी केन्द्रिय सदस्य समेत रहेकी यादवले महिलाहरु जागरुक एवं शिक्षित भए समाज सँगै राष्ट्रको
विकास हुने बताउदै पुरुष सरह महिलाहरुले पनि राजनितिक, समाजिक कार्यमा अगाडी बढे मात्र महिलाको विकास
हुने बताउनु भयो । परिवार, समाज र राष्ट्रको समृद्ध विकासका लागि महिलाहरु अगाडि बढनु पर्ने धारणा
राख्दै महिलाको विकासका लागि संगठित हुन जरुरी रहेको बताईन् ।


लिपनीमालमा सम्पन्न मुस्लिम महिलाहरुको भेलाले आसमा खातुनको अध्यक्षतामा ५७ सदस्यीय वडा
स्तरिय ईकाई कमिटि गठन गरिएको छ । समितिको उपाध्यक्षमा हलिमा खातुन, सचिवमा सयातुन खातुन, सह—सचिव
रोबेदा खातुन, कोषाध्यक्षमा जलेखा खातुन कार्य समिति सदस्यहरुमा लालमुनी खातुन, सायरा खातुन, सैरुन
खातुन, तेतरी खातुन, दोरपतिया खातुन, मुन्नी खातुन लगायत ५७ सदस्यीय समिति गठन गरिएको तराई मधेस
विद्यार्थी संघ बाराका अध्यक्ष सन्तोष यादवले बताए । सो भेलामा तमलोपा क्षेत्र नं. ४ बाराका प्रवक्ता
रमेश सर्राफ लगायत स्थानिय अगुवा एवं पार्टी कार्यकर्ताहरुको उल्लेखनीय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस