2026-09-11 08:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

नेपाल सदभावना पार्टीका अध्यक्ष झाका छोरा दिल्लीमा पक्राउ

फागुन ८, बीरगंज । भारतको ६ दिने
भ्रमण गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्ली स्थित इन्दिरा गाँधी विमानस्थलबाट जाने क्रममा मधेशी
विद्यार्थीहरुले कालो झण्डा देखाएका थिए । प्रजातन्त्र दिवसकै दिन भारत भ्रमणमा गएका प्रधानमन्त्रीलाई
दिल्ली पुग्न साथ कालो झण्डा देखाउनु साथै दिल्ली स्थित नेपाली दुतावासले आयोजना गरेको शुभकामना
कार्यक्रममा सम्बोधन गर्न जाँदा समेत प्रधानमन्त्रीलाई दुतावासकै अगाडी मधेसी विद्यार्थीहरुले कालो
झण्डा देखाई कडा विरोध गरेका थिए ।

सोही क्रममा नेपाल सद्भावना
पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झाको छोरा उज्जवल झा सहित दुई दर्जन मधेसी विद्यार्थीहरुलाई त्यहाँ
खटिएका सुरक्षाकर्मीहरुले पक्राउ गरेका थिए । पक्राउ पर्नेमा विकास मिश्रा, संजय यादव, प्रवीण कर्ण,
सूर्यकिरण यादव, अभिषेक मिश्रा लगायतको विद्यार्थी नेताहरुलाई दिल्ली पुलिसले पक्राउ गरि आफ्नो हिरासतमा
राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस