२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगंजमा मधेस बिकास अभियान गठन

२०७२, २० फाल्गुन बिहीबार ११:४६

gathanफागुन २०, वीरगंज । “समृद्ध मधेस समृद्ध नेपाल”
मुल नाराका साथ पत्रकार संतोष पटेलको नेतृत्वमा आज मधेस बिकास अभियान संस्था गठन गरिएको छ । वीरगंज
पब्लिक कलेजको सभाहलमा बसेको सर्वपक्षीय बैठकले सो संस्था गठन गरेको हो ।

संस्था मुख्य रुपमा समृद्ध मधेस भए मात्र नेपाल समृद्ध हुने बिश्वासका साथ समाजिक क्रियाकलाप
संगै अन्य कार्यक्रमहरु बिभिन्न निकाय तथा संघ संस्थाहरु संग समन्वय गरी संचालन गर्दै जाने संस्थाका
संरक्षक डा. दिपक शाक्यले बताए ।

नव गठित मधेस बिकास अभियानको
संयोजकमा संतोष पटेल,सह संयोजक ईश्वर यादव, सचिव ओमप्रकास सर्राफ,कोषाध्यक्ष समसेद अख्तर,सदस्य
एस.एमजहाँगस्त लगायत ९ सदस्यी कार्य समिती गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो