2026-06-25 02:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अहमदिया संघ नेपालको तेस्रो जलशाको सम्पुर्ण तयारी पुरा

चैत्र १२, वीरगंज / अहमदिया संघ
नेपालले आफनो तेस्रो बार्षिक जलशाको सम्पुर्ण तयारी भएको बताइको छ । होटल सम्झनामा मधेसी पत्रकार समाज
पर्साको संयोजनमा भएको पत्रकार सम्मेलनमा अहमदिया संघ नेपालका आर्थिक बिभाग प्रमुख मिर अब्दुल हफिजले
बिश्वको २०६ वटा मुलुकमा यस जमातले धार्मिक एवं समाजिक क्रियाकलाप गर्दै आएको बताएका थिए ।

conference

नेपालमा
संघले २०५१ सालबाट कार्य गर्दै आएको बताउदै प्रेम सवैलाई गरौं घृणा कसैलाई नगरौं मुल नाराका साथ संघले
नेपाल लगायत बिश्वभरी बिशुद्ध धार्मिक एवं आध्यत्मिक जमातको काम गर्दै आएको बताउनुभयो । पत्रकार
सम्मेलनमा संघका सर्कल ईन्र्चाज महमद हासीम,वीरगंज मेशनेरी ईन्र्चाज मोइन अहम्द,अन्नासारुल्लाह नेपालका
अध्यक्ष पिर महम्द लगायतको उपस्थिती रहेको थियो ।

पर्सा जिल्ला
गाबिस प्रसौनी भाठा स्थित मसरुर पब्लिक स्कुलको प्रागंनमा संघको तेस्रो एक दिवसिय जलसा हुने र हाल संघको
नेपालका पर्सा ,बारा ,चितवन,सिरहा,सप्तरी,सुनसरी,मोरङ्ग,झापा,तनहुँ,गोरखा,काठमाडौं ,भक्तपुर,ललितपुरमा आ
आफनो शाखा बिस्तार गरी कार्य गर्दै आएको सर्कल ईन्र्चाज महम्द हासिमले बताए ।

प्रसौनीमा हुने जलसामा संघका प्रमुख अगुवाहरु जल्लालुदिन साहेव,सोयब अहम्द, ईस्माईल
ताहिर,कमरुल होदा,महम्द ईस्माईल लगायतकाले शुभकामना संदेश दिने कार्यक्रम रहेको र भारत ,नेपाल
,पाकिस्तान,बङ्गलादेश लगायतको ठाँउहरुबाट सहभागिता रहने आयोजक समितीले पत्रकार सम्मेलन मार्फत जानकारी
गराएको थियो । सम्मेलनको सहजीकरण मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा