2026-09-11 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मोतियाबिन्दुका ६० जना बिरामीहरुको सफल शल्यक्रिया सम्पन्न

चैत्र २९, वीरगंज / मारवाडी महिला मंच वीरगंजले आज मोतीयाबिन्दुका ६० जना
बिरामीहरुको सफल शल्यक्रिया सम्पन्न गरेको छ ।

moti bindu

चैत्र २६ गते वीरगंज उपमहानगरपालिका वडा नं. १८
लक्ष्मणवामा मंचले गरेको निशुल्क आँखा शिबिरमा ८० जना मोतियाबिन्दुका रोगी देखा परेको तर सम्र्पकमा आएका
६० जना रोगीहरुलाई मंचले निशुल्क केडिया आँखा अस्पताल परवानीपुरमा उपचार गराएको मंचका पुर्वअध्यक्ष पुजा
पोदारले बताईन ।

बाँकी रहेका बिरामीहरु सम्र्पकमा आए उनीहरुलाई
समेत उपचार गराउने र उपचार गराईसकेका बिरामीहरुलाई चस्मा ,औषधि र अप्रेशनमा लाग्ने सम्पुर्ण खर्च मंचले
गरेको बताईन । केडिया आँखा अस्पताल परवानीपुर परिसरमा एक कार्यक्रमका बिच मोतियाबिन्दुका ६० जना
बिरामीहरुलाई बिदाई गर्नुको साथै वहाँहरुको उज्जवल भबिष्यको आयोजक संस्थाले कामना समेत गरेको थियो

उक्त कार्यक्रममा मारवाडी महिला मंच वीरगंजका अध्यक्ष सुमन
बगोडिया,पुर्वअध्यक्ष एवं सिनियर लिडर मीरा खेतान,मंचका कबिता हलान,केडिया आँखा अस्पतालका नेत्र
अधिकृतद्वव माया राणा र शिवशंकर प्रसाद समेतको उपस्थिती रहेको थियो ।

६० जनाको उपचारमा जनही ४ हजारको दरले २ लाख ४० हजार खर्च लागेको मंचका पुर्वअध्यक्ष पोदारले
बताईन ।अहिले तराई मधेसमा आँखा रोग एउटा महामारीकै रुपमा फैलिरहेको र सरदर १० जना मानिस मध्ये ४ जनामा
आँखा रोग लाग्ने गरेको अस्पतालका चिकित्सकले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस