2026-09-11 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मिस एसएलसी नारायणीका अभिभावकसँग अन्तरकृया सम्पन्न

m6

बैशाख १८,वीरगंज | रोयल ईन्टरटेन्मेन्ट एण्ड ईभेन्ट
म्यनेजमेन्ट वीरगंजले मिस एस.एल.सी नारायणी २०१६ को सहभागिका अभिभावकसंग अन्तरकृया कार्यक्रम वृदाबन्द
रेष्टुरेण्टमा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष बिजय ठाकुरको
सभापतित्वमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा वीरगंजका चर्चित गायक अशोक प्रधानले यो प्रतियोगिता बाट
सहभागिहरुमा नया उर्जा थपिएको र कला क्षेत्रमा अगाडि बढने टेवा पुग्ने बताउनु भयो । हाम्रो संस्कृति लोप
हुदै गएको हुनाले यस्को संरक्षण र संम्बद्धन गर्न सवै लाग्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै
मधेसी पत्रकार समाज पर्साका अध्यक्ष एवं एनपीडेली न्युजका संचालक संतोष पटेलले सहभागिहरुको उज्जवल
भबिष्यको कामना गर्दै लगनशिल र अनुशाषित भएर काम गरे अवश्य नै सफल हुने बताएका थिए ।

अन्तरक्रिया मा संस्थाका प्रबन्ध निर्देशक एवं वीरगंज मोडेल युवराज केशरी,
कन्चनजंघा स्कुलका निर्देशक मार्टिन मुक्तान, फोटो पत्रकारहरु नेहाल खान, एस.एमजहाँगस्त, दिपक चौरसिया
लगायतकाले शुभकामना दिएका थिए । नारायणी अंचल स्तरीय मिस एस.एल.सी. नारायणीको फाइनल आउदो जेठ १ गते
वीरगंज आर्दशनगर स्थित टाउन हलमा हुने र सो समारोहमा नेपालका चर्चित हस्तीहरुको उपस्तिथी रहने वीरगंजका
युवा मोडेल युवराज केशरीले बताए ।

m4

नारायणी अंचलका १५ जना सहभागि रहेको र उनीहरुलाई चर्चित व्यूटिसियन गुडी जोसी,
गायक अशोक प्रधान, मोडेल युवराज केशरी, कोरीयोग्राफर बिजय ठाकुर लगायतकाले प्रशिक्षण दिइरहेका छन् ।
प्रतियोगितामा आरती श्रेष्ठ, स्वातिका ठकुरी, प्रसन्न पोखरेल, मिना लामा, देवीका राई, अंकिता कर्ण, किरण
बस्नेत, प्रिंयका चौरसिया, इमा गुप्ता, आंचल कर्ण, रोजश्री चौरसिया, स्वेता श्रीवास्तव, अलिशा घले,
अस्त्र उपाध्या र चन्दा परियार लगायतको सहभागिता  रहेका छ ।

m1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस