२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

यादवद्धारा भवानीपुरमा निर्माण भईरहेको सडकको अवलोकन

२०७३, २२ बैशाख बुधबार १०:३९

बैशाख २२, वीरगंज । पर्सा
क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले वीरगंज उपमहानगरपालिका वडा नं. २१ भवानीपुरमा निर्माण
भईरहेको सडकको अवलोकन गरेका छन् । हाई – वे र भवानीपुर गाँउलाई जोड्ने कृषी सडकको यादवले आज दिउँसोे
अवलोकन गरेका हुन ।

yadav

१० दिने चिन भ्रमण सकाएर
वीरगंज आए लगतै सांसद यादव बिकास निर्माणमा जुटेका छन् । सांसद यादवको संसदिय कोषको १० लाखको लागतमा ६
ईन्च मोटो ४ मिटर चौडा र १३५ मिटर लामो सडक ढलान गर्न लागिएको उपभोक्ता समितीका अध्यक्ष रामबाबु पटेलले
बताए ।

सो अवसरमा नेकपा एमाले वडा नं. २६ का वडा अध्यक्ष
लालबाबु यादव, स्थानिय नेता राजकुमार सिंह ,अकलेश साह लगायत स्थानियबासिन्दाहरुको उपस्थिती रहेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ