२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

ट्राफिक सप्ताह २०७३ वीरगंजमा शुरु,हजारौं सहभागि

२०७३, २६ बैशाख आईतवार ०९:४०

बैशाख २६, वीरगंज
। 
ट्राफिक सप्ताह २०७३ को आज एक समारोहका बिच पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले
उदघाटन गरेका छन् । सप्ताहको आज पहिलो दिन वीरगंजको घण्टाघरबाट बाजागाजा सहित निकालिएको वृहत रयालीले
नगरको परिक्रममा गरी पुनः घण्टाघरमा आई समापन भएको थियो ।

बिश्व
रेडक्रस दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र नेपाल रेडक्रस सोसाइटी पर्साले संयुक्त
रुपमा सप्ताह व्यापी कार्यक्रम गरी भव्य रुपमा मनाउने भएको छ । रेडक्रस सोसाइटी पर्साका सभापति फुलमहम्द
मियाँको सभापतित्वमा सम्पन्न उदघाटन सत्रलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले
ट्राफिक सप्ताह २०७३ कार्यक्रम एउटा नमुना भएको बताउदै वीरगंज नगरलाई सभ्य नागरिकको पहिचान एवं
पुर्णरुपमा ट्राफिक नियमको पालना गर्नुको साथै अरुलाई समेत गर्न लाउन आ आफनो तर्फबाट पहल गर्न
सम्पुर्णलाई आग्रह समेत गरेका थिए ।

trafik saptaha

उदघाटन सत्रको पहिलो दिन घण्टाघरबाट निकालिएको रयालीमा अंचल प्रहरी कार्यालय
नारायणीका प्रमुख एसएसपी नारायण सिंह खड्का, प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ, सशस्त्र प्रहरी उपरिक्षक
भिमबहादुर थापा, नेपाली सेना वरखगण श्रीपुरका प्रमुख सेनानी नारायण बहादुर थापा , ट्राफिक प्रहरी
कार्यालय पथलैयाका निमित प्रमुख डिएसपी तोरण बहादुर कार्की,ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी
निरीक्षक खेम आर्चाय,सामुदायिक सेवा जिल्ला समन्वय समिती पर्साका सह संयोजक सरोज खड्का सहित निजी तथा
सामुदायिक २४ वटा बिद्यालयका बिद्यार्थीहरु , वीरगंजमा रहेका सामुदायिक सेवा केन्द्रहरु , बिभिन्न संघ
संस्थाहरुको आफनो व्यानर सहित सहभागि रहेको ट्राफिक सप्ताह २०७३ का प्रेस संयोजक संतोष पटेलले बताए

traffice

उदघाटन सत्रलाई प्रजिअ घिमिरेले रिबिन काटी व्यालुन उडाई
उदघाटन गरेका थिए भने रेडक्रसका शाखा अधिकृत उदयराज शार्माले सहजीकरण गरेका थिए । रयालीमा नेपाल प्रहरी
, सरोकारवाला,नेपाल ज्योतिष परिषद,टेम्पो,नारायणी यातायात , स्वतन्त्र कर्मचारी,बिद्यालयका
बिद्यार्थीहरु,सामुदायिक प्रहरी एवं पदाधिकारी, रेडक्रसकर्मी,जुनियर एवं युवा सर्कल , कलेजहरु लगायत
हजारोको रयालीमा सक्रिय सहभागिता रहेको थियो ।

birjung parsa

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ