2026-09-11 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

तरकारी बजारमा छडके चेकिंग

बैशाख २६, वीरगंज । वीरगंज उपमहानगरपालिका कार्यालयको नेतृत्वमा आज घण्टाघर
स्थित तरकारी बजारमा छडके चेकिंग गरिएको छ । कार्यालयका खाद्य शाखा अधिकृत बिपीनलाल दास सहितको पाँच
सदसिय टोलीलले तरकारी एवं ढकहरुको छडके जाँच गरेको हो ।

जनताको
गुनासो एवं स्थानिय संचार माध्यममा मिसावट सहितको तरकारी बजारमा व्यापक रुपमा बेचबिखन भइरहेको आएपछि
नगरपालिका कार्यालय सहित सम्बन्धित निकायहरुको टोलीले बजार अनुगमन एवं चेकजाँच संगै व्यापारीहरुलाई
नसिहयत दिनुको साथै ३५ थान नक्कली ढकहरु समेत पक्राउ गरेको थियो ।

tarkari bazar
वीउनपाका अधिकृत दासले बजारमा तरकारी किन्न जादा ढुङ्गाका ढक एवं मिसावटयुक्त तरकारी देखा
परेमा तुरुन्त सम्बन्धित कार्यालयलाई खबर गर्न आम जनताहरुलाई आग्रह समेत गरेका थिए । वहाँले ढुङ्गाका
ढकबाट बिक्री बितरण गरिने तरकारी लगायत अन्य कुनै सम्रागी न किन्न आम जनतालाई अनुरोध गर्दै जनताको
स्वास्थ्य संग खेलवाड गर्नेलाई कडा कारवाही गरिने बताउनुभयो ।

tarkari bazzaar

छडके टोलीमा वीउनपा अधिकृत बिपीनलाल दास सहित जिप्रकाका
प्रतिनिधी प्रदिप काफ्ले,गुणस्तर नापतौल क्षेत्रिय कार्यालय वीरगंजका प्रतिनिधी निरन्जन अधिकारी,घण्टाघर
प्रहरी चौकीका ईन्र्चाज प्रसनि रेगु थापा,पब्लिक एन्टीकरप्सन पर्साका सचिव दिपक सर्राफ लगायत
संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस