2026-06-25 03:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

लोडसेडिङ बिरुद्ध बिरगंजमा छैठो दिन पनि प्रदर्सन जारी

बिरगंज, बैशाख
२८
लोडसेडिङ विरुद्ध आज छैठो दिन पनि मधेस वादी दलका नेता एवं विभिन्न संघ -संस्थाले
बिरगंजमा प्रदर्शन गरेका छन।
loassheding
सदभावना पार्टी पर्साका नेता एवं
कार्यक्रम संयोजक ओमप्रकाश सरार्फको अगुवाइमा बिरगंजको मुटु भनिने घण्टाघरमा बिहान १० बजे देखी १२ बजे
सम्म लोडसेडिङ अन्त्य गर,बिधुतमा भेदभाव बन्द गर,अनियमित बिधुत कटौती बन्द गर,नागरिकको स्वस्थ्य सङ
खेलवाड गर्न पाइदैन जस्ता नारा लगाउदै २ घन्टा प्रदर्शन गरिएको थियो।प्रदर्शन पस्चात कोन सभालाई नेसपाका
के.स.अनिरुद सिह,नेपाल ज्योतिष परिषदका केन्द्रिय सदस्य पुरुसोत दुबे,रामसपा पर्साका जिल्ला सचीव
ध्रमेन्द पटेल,सदभना पार्टी पर्साका जिल्ला सचीव राजेस साह, बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाइ,
तमसपा पर्साका नेता बिरेन्द्र यादव लगायतकाले सभालाई सम्बोधन गर्दै लोडसेडिङ विरुद्धको आन्दोलन कुनै
पार्टी वा ब्यक्तिको न भइ सम्पुर्ण नागरिकको जनजीवन सङ प्रत्यक्ष सरोकार भएकोले सो बिधुत सत्याग्रह
आन्दोलन सफल पार्न सबैलाई आग्रह गरेका थिए।सभा समापन गर्दै युवा नेता ओमप्रकास सरार्फले अनियमित
लोडसेडिङ विरुद्धको आन्दोलन सफल पार्न सबैलाई अनुरोध गर्दै बिधुतले आफ्नो चरीत्र न सच्चयाए आन्दोलन न
रोकिने चेतावनी दिएका दिए।
घन्टाघरमा आयोजित बिरोध सभामा पब्लिक एन्टि
करप्सन पर्साका का.वा अध्यक्ष भुपेन्द्र पौडेल ,सचीव दिपक सरार्फ,द राइजिङ नेपाल बिरगंजका का.वा अध्यक्ष
पंकज पटेल ,नेपाल सदभावना पार्टीका भरत सरार्फ,युवा नेता असरफ मन्सुरी,धिरेन्द्र ठाकुर ,सुजित ठाकुर
,महिला नेत्रीहरु मुनि श्रीवस्तव,अनिता रौनियार लगायतका उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा