जितेन्द्र भण्डारी । असोज २, पाँचथर | कोरियामा रहेका पाँचथरे नागरिकहरुको भेलाले कुसुम बाँस्कोटा (एकल यात्री अध्यक्ष रहेको कार्य समिति चयन गरेको छ ।

समितिको बरिष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र भण्डारी । असोज २, पाँचथर | कोरियामा रहेका पाँचथरे नागरिकहरुको भेलाले कुसुम बाँस्कोटा (एकल यात्री अध्यक्ष रहेको कार्य समिति चयन गरेको छ ।

समितिको बरिष्"/>

2026-09-11 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथर सेवा समाज कोरियाको अध्यक्षमा वास्कोटा

जितेन्द्र भण्डारी । असोज २, पाँचथर | कोरियामा रहेका पाँचथरे नागरिकहरुको भेलाले कुसुम बाँस्कोटा (एकल यात्री अध्यक्ष रहेको कार्य समिति चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा राजन चेम्जोङ, उपाध्यक्षमा रमेश अधिकारी, हाङ चेम्जोङ, चित्र आङदेम्वे र सन नेम्वाङ, सचिवमा नरेश नेम्वाङ, सह सचिवमा घनेन्द्र नेम्वाङ र कोषाध्यक्षमा युगल जवेगू लगायत १० जना सदस्य रहनुभएको छ । एनआरएन एआइसिसि प्रतिनिधि केपी सिटौला, एनआरएन कोरिया उपाध्यक्ष जुनु गुरुङ र पुर्वाञ्चल सरोकार समाजका अध्यक्ष काजी नेपाल लगायतको उपस्थितिमा साधारण सभा उद्घाटन गरिएको थियो ।

पाँचथर सेवा समाजले कोरियामा रहेर अप्ठेरोमा परेका नेपालीलाई सहयोग गर्नुका साथै जिल्लामा भएका विभिन्न दैवि प्रकोपका घट्नामा आर्थिक सहयोग पुर्याउदै आएको छ ।

संस्थाले आगामी दिनमा सामाजिक क्षेत्रमा थुप्रै काम गर्ने अठोट गरेको अध्यक्ष एकल यात्रीले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट