२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

मधेशी जनताको टाउँको माथि बन्दुक राखेर वार्तामा नबोलाउनुस्: यादव

२९ भाद्र २०७२, मंगलवार १२:२३

prakashअभिमनु पटेल । भदौ २९, रौतहट । संघिय समाजवादी विधार्थी
फोरमका जिल्ला अध्यक्ष प्रकाश भाई यादवले मंगलवार पत्रकार अभिमनु पटेलसँग कुरा गर्दै मधेशी जनताको टाउको
माथि बन्दुक राखेर वर्ताको लागि नबोलाउन आग्रह गरेका छन् ।

संयुक्त मधेशी मोर्चाका केही शिर्ष नेताहरुलाई जिल्ला प्रशासन कार्यलय रौतहटले बिना
पक्राउपुर्जी जानकारी समेत नगराई समातेर हिरासतमा लिएकोमा उनले बिरोध गरे । उनले भने ‘म यो दमनकारी
सरकारको शैलीप्रति दुख प्रकट गर्दछु । सरकारले मधेशी जनतालाई दमन गरेको छ । यसलाई हेर्दा मधेशमा ठूलो
विद्रोह हुने संकेत देखा परिरहेका छन । अब आउने संविधानमा मधेशी जनताहरुको हकअधिकार पाएन भने मधेशी
जनताले यो संविधान मान्दैन ।’ उनले सरकारले दमनकारी नीति लिएको भन्दै मधेसीलाई अधिकार नदिनुको अर्को
बिकल्प नभएको बताए ।

उनले मधेशी जनताको अहिलेको आन्दोलन विगतको
दिनमा स्व. गिरिजाप्रसाद कोइरालासँग भएको सम्झौता भनेको बताए । बिगतको सम्झौता कार्यन्वयन गर्नको लागि र
केही कुरा संबिधान मस्यौदामा समेत सच्याउनका लागि मधेशी जनता आन्दोलनमा होमिएको उनले बताए । उनले भने
‘अझ पनि समय छ, संबिधान निर्माण प्रक्रिया रोकेर मधेशीसँग बर्ता गरेर मधेशीको अधिकार सुनिचित गर्नुस ।
मधेशी जनताको टाउकोमाथि बन्दुक राखेर वर्ताको लागि नबोलाउनुस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली