असोज ३, सिरहा । राज्यले दिदै आएको दलित छात्रवृतिको रकम समेत पाँच वर्षदेखि नदिएको अभिभावकहरुले गुनासो गरेका छन् ।

यता, शिक्षक मण्डलले आफ्नो बिद्यालयमा छात्रवृति र पुस्तकको पैसा शिक्षा कार्यालयले नपठाएको प्रतिक्रया दिए । शिक्षा कार्यालयले पुस्तकको पैसा नपठाएपछि यो वर्ष आफ्नै खल्तीबाट सात हजार पाँच सयको पुस्तक किनेर विद्यार्थीलाई दिएको उनले दाबी गरे ।

यता शिक्षा कार्यालयको रेकर्डमा आव ०७२/७३ मा ५१ जना विद्यार्थीको लागि छात्रवृति वापत २० हजार चार सय र पाठ्यपुस्तक बापत सात हजार पाँच सय रुपैयाँ गएको देखाएको छ ।

दलित छात्रवृतिमा अनियमितता
समाचार सुन्नुहोस्
यो समाचार आवाजमा सुन्न Play थिच्नुहोस्।
समाचार पढिँदैछ…
तपाईंको browser मा समाचार पढ्ने सुविधा उपलब्ध छैन।