२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

नेपाल भारत मैत्री द्रारा निशुल्क आँखा शिविर ब्रहम्पुरीमा सम्पन्न

३ फाल्गुन २०७२, सोमबार ०५:२०

फागुन २, रौतहट ।  नेपाल भारत मैत्री द्रारा आज निशुल्क आँखा शिविर गा.वि.स
ब्रहम्पुरीको माध्यमिक विधालयमा सम्पन्न भएको छ ।

नेपाल
नेत्र ज्योति संघ रौतहट र गौर आँखा अस्पताल पुरेनवा एवं स्थानिय सहयोगि संस्था महारानी पुजा समिति
ब्रहम्पुरीको सहयोगमा आज ४ सय ५६ जना आँखा रोगीको चेकजाच गरिएको हो । आँखा चेक जाच गर्दा विशेष जेष्ठ
नागरिक एवं वृद्ध वृद्धाहरुमा मोतिया बिन्द जस्ता विभिन्न रोगहरु देखा परेका छन । २०४ जना आँखाको
रोगीहरुमा मोतिया बिन्द लागेको छ । तिनीहरु लाई भोलि गौर आँखा अस्पताल पुरेनवामा अपरेसन्स हुनेछ
अस्पतालका डा. सत्येन्द्र पाण्डेले जानकारी दिनुभयो छ ।

निशुल्क
आँखा शिविर कार्यक्रममा आँखा अस्पतालबाट सहयोगमा आएका डा. प्रज्वल बस्नेत , नेत्र अधिकृत रामचन्द्र
पासवान , अनिता चौधरी , नागेश्वर चौधरी , राजनिती तर्फबाट पूर्व सभासद बबन सिंह , शैलेन्द्र सिंह
महारानी पुजा समितिका अध्यक्ष भाई नविन सिंह लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।


– अभिमनु पटेल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह