2026-11-01 10:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

पेट्रोलियम पदार्थको कालोबजारी कायमै

अभिमनु पटेल/फागुन १३, रौतहट । माघ महिनाको अन्तिम सतादेखि नाकावन्दी खुले पनि
रौतहटमा पेट्रोलियम पदार्थको कालोबजारी कायमै रहेको छ ।

मधेश आन्दोलनको शुरुवातबाट शुरु भएको
कालोबजारी अझै कायम रहेकोले उपभोक्ता मारमा परेका हुन ।पेट्रोल ,डिजल ,ग्याँस खुलीयाम निर्धारित
मूल्यबाट अधिकतम मूल्य लिइ रहेको छ । अधिकतम मुल्य लिए पनि कार्यवाही गर्ने निकाय मौन रहेको उअभोक्ताको
गुनासो छ ।

पेट्रोल प्रति लिटर १ सय ३०, डिजल १सय २०, ग्याँस ७ किलो ७ सय ३० मा विक्री भइ रहेको
छ । सरकारद्धारा पेट्रोल ९९ तोकिएको छ । डिजल अहिले पनि भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको छ । ग्याँस
आए पनि डिलरले आफनै आफन्तलाई दिएको आरोप रहेको छ ।

सरकारद्धारा सहज आपुर्ति नभएकोले उपभोक्ता बढी
मारमा परेको बताइएको छ । रौतहटमा पेट्रोल पम्पले पेट्रोल ल्याए पनि लुकाएर विक्री गर्ने काम गरेको
उपभोक्ता दिनेश सगमले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द