2026-09-11 09:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

कार्यालय प्रमुख नहुदाँ कर्मचारीले तलव पाउन सकेनन्

अभिमनु पटेल/फागुन १३, रौतहट । जिल्ला स्वास्थ्य कार्यालय
रौतहटकमा कार्यालय प्रमुख नहुदाँ कर्मचारीले तलव खान पाएका छैनन् ।

विगत २ महिना अगाडी कार्यालय प्रमुखलाई सरुवा गरेकोले अर्को कार्यालय प्रमुख अहिले सम्म आएको
छैन । जिल्ला स्वास्थ्य कार्यालय रौतहटका कार्यालय प्रमुख राजकिशोर पंडितलाई स्वास्थ्य राज्य मन्त्री
मोहम्मद मुस्ताक आलमको ठाडो आदेशमा क्षेत्रिय कार्यालय वीरगजमा सरुवा भएको बुझिएको छ ।

पंडितलाई सरुवा गरे पनि अर्कौ कार्यालय प्रमुख रौतहटमा नपठाएको कारण कार्यालय
प्रमुख विहिन बनेको हो । कार्यालय प्रमुख विहिन बनेपछि आफुहरु तलव खान नपाएको कर्मचारीहरुले गुनासो
गरेका छन ।

जिल्ला स्वास्थ्य कार्यालय रौतहटमा रहेका वरिष्ठ
कर्मचारीलाई नै कार्यालय प्रमुख बनाउने अभिप्राय राज्य मन्त्री आलमको रहे पनि कसैले चापलुसी नगरेको कारण
कार्यालय प्रमुख नबनाइएको समाचार स्रोतले जनाएको छ ।

स्मरणीय छ
विगतमा ३४ जना कर्मचारीलाई रौतहटबाट सरुवा भएको छ । बढी मात्रामा नर्स रहेको कार्यालयले जनाएको हो ।
अस्पतालमा नर्स नहुदाँ धेरै अप्ठयारो परी रहेको चिकित्सकले बताएका छन । आर्थिक प्रलोभनमा परी सरुवा भएको
आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस