२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहट जिल्ला सभापतिमा यादव विजयी

२०७२, १३ फाल्गुन बिहीबार ०४:०५

yadabअभिमनु पटेल/फाग्न १३, रौतहट । नेपाली काङग्रेस
रौतहटको सभापतिमा कृष्ण प्रसाद यादव विजयी भएका छन् ।

नेपाली
काङग्रेस रौतहटको जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा यादव ४९४ मत प्राप्त गर्दै जिल्ला सभापतिमा
विजयी भएका हुन् । उनको निकटत्म प्रतिद्धन्दी महम्द अफताब आलमले जम्मा ४८९ मत प्राप्त गर्दै पराजित भएका
छन ।

जिल्ला अधिवेशन अन्तर्गत हिजो निर्वाचन भएको र राति सकिएको
मतगणनामा सचिवमा हिरदेनारायण यादव ५२८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले आफना निकटत्म
प्रतिद्धन्दी नेक महम्मदलाई ७७ मतले पराजित गदै सचिवमा विजयी भएका छन ।

त्सतै कोषाध्यक्ष्मा राम श्रैष्ठ साह ४९५ मत हासिल गर्दै विजयी हुनुभएको छ । साहको निकटत्म
प्रतिद्धन्दी धरमेन्द्र साह १६ मतअन्तरले पराजित भएका छन । काङग्रेस जिल्ला अधिवेशनमा शान्तिपूर्ण मतदान
सम्पन्न भएको थियो । जस्मा जिल्लामा रहेको कुल १०१४ मतदातामध्ये ९८७ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता