2026-09-11 09:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

मधेशी जनताको मर्म बुझेर अगाडी बढनुः महासचिव पटेल

फागुन १९, रौतहट । नेपाल सदभावना पार्टीको छैठौँ
संघीय महाधिवेशन २०७२ चैत २६, २७, २८ जनकपुरमा हुन भएकोले मंगलवार रौतहट जिल्ला सदरमुकाम गौरमा
महाधिवेशन प्रतिनिधीका लागि निर्वाचन कार्यक्रम समपन्न भएको हो ।
madhesi 2

नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलको प्रमुख
अतिथियमा महाधिवेशनका लागि निर्वाचन प्रतिनिधी कार्यक्रम भएको थिए । कार्यक्रमा महासचिव पटेल बोल्दै
नेपालमा सब भन्दा पहिला मधेश र मधेशी जनताहरुको अवाज उठाउने एक मात्र पार्टी नेपाल सदभावना पार्टी नै
रहेको हो । अब मधेशी जनताको माग नेपाल र भारतमा मात्रै हईन पुरै संसारमा पनि सबै लाई जानकारी भईसकेका छन

madhesi
नेपाल
देशमा मधेश पनि हो मधेशमा बस्ने सबै मधेशी जनताहरु हुन । अब मधेशी दलहरुले मधेशी जनताको मरम बुझेर अगाडी
बढनु पर्यो । यो सताधारी सरकार लाई मधेशी जनताहरुको माग जसरी पनि सम्वोधन गर्नु नै पर्छ । सत्यको बाटो
अलि गाह्रो हुन्छ तर त्यसको फलस्वरुप मिटो र राम्रो हुन्छ महासचिव पटेलले बताएको हो । कार्यक्रम नेपाल
सदभावना पार्टी रौतहट कार्यालयमा आयोजना गरिएको थियो ।

mahesi 1

कार्यक्रमका अध्यक्ष मनोज गिरीको अध्यक्षतामा भएको थिए ।
सो कार्यक्रमा सहभागि केन्द्रिय सदस्य मुरलीधर चौधरी , शंकर यादव , श्रीमन नारायण मिश्रा , जिल्ला सचिव
धन्नजय मिश्रा , युवा नेता रन्धिर सिंह , शैलेन्द्र सिंह , किशोर कुमार सिंह लगायत रहेको थिए

– अभिमनु पटेल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस