जिल्ला प्रहरी कार्यलय रोल्पाको जनचेतना मुलक सडक नाटक कार्यक्रम सम्पन्न
मनिषा राई/पुस २१, रोल्पा । जिल्ला प्रहरी कार्यलय रोल्पा, महिला तथा बालबालिका सेवा केन्द्रको आयोजनामा शुक्रबार माडी गाउँपालिका २ घर्तीगाउ बजारमा “घरेलु हिंसा, बालबिबाह तथा जातिय छुवाछुत“ सम्बन्धि साँस्कृतिक कार्यक्रम...