पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार अर्थात् ‘कुशुमपुर’ पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ। यसका लागि यहाँको प्राकृतिक सुन्दरता मात्रै होइन, मानव निर्मित संरचनाको पनि उत्तिकै हात छ। छ...