पुस २८, म्याग्दी । बेनी नगरपालिका–४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट वार्षिक रु एक करोड बराबरको कारोबार गरेका छन् ।
उनीहरुले दूध बिक्री गरेर मासिक रु ४० हजारदेखि रु...