चिसाङ शेर्पा | साउन÷१९ खोटाङ | यसबर्ष समयमै पानी परेका कारण साउनको तेश्रो सातासम्म खोटाङमा किसानहरुले ८५ प्रतिशत धान रोपिसकेका छन् । जिल्ला कृषि बिकास कार्यालय खोटाङले दिएको जानकारी अनुसार...