पुस १६, धादिङ । जिल्ला कृषि विकास कार्यालयले १६ बाली÷वस्तु तथा विधाका ६४ कृषकलाई शुक्रबार पुरस्कृत गरेको छ ।
धादिङ महोत्सवका अवसरमा आयोजित कृषि मेलामा सहभागी...