काठमाडौं । यहाँका स्थानीय तहले आधुनिक कृषि प्रणालीमा जोड दिएका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि नगरसभा तथा गाउँसभाको परिषद् सम्पन्न गरेका स्थानीय तहले आफ्नो ठाउँमा समृद्धिको मुख्य आधार...