आठ सयबढी नेपाली श्रमिकलाई जापान पठाउने सरकारको तयारी ( विज्ञप्ति सहित )
साउन १८, काठमाडौं | सरकारले ८ सय बढी नेपाली श्रमिकहरुलाई जापान पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रणालीमार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका...