युएईमा रहेका नेपालीलाई नेपालको विकास र समृद्धिमा योगदान दिन राजदुतको आग्रह
जेठ २५, काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले त्यहाँ रहेका नेपालीलाई नेपालको विकास र समृद्धिमा योगदान दिन आग्रह गरेका छन् ।
राजदूत ढकालले युएइमा कार्यरत...