एनआरएनए मध्यपुर्वका युवा संयोजक राज रेग्मीको पहलमा वाईसि बैठक, ३६०० डलरको फन्ड निर्माण
असार ५, दोहा । एनआरएनए मध्यपुर्बका युवा संयोजक राज रेग्मीको पहलमा मध्यपुर्व संयोजक/ सहसंयोजक सहित मध्यपुर्व सबै एनसिसिका अध्यक्ष र युवा संयोजकहरुको बृहत मिटिङ्ग सम्पन्न भएको छ ।
रेग्मीको अध्यक्षतामा भएको...