एनआईसी एशिया बैंकले थाल्यो ‘वीच्याट–पे’ भुक्तानी सेवा
पुस १४, काठमाडौं । एनआईसी एशिया बैंकले ‘वीच्याट–पे’ मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ ।
यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद...