विकट गाउँमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा, स्थानीयवासी उत्साहित
कृष्ण दवाडी । वैशाख १७, कास्की। जिल्लाको विकट क्षेत्र मानिने मादी गाउँपालिका–१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा शुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सो प्राथमिक...