वायुसेवा कम्पनी भन्छन्: ढुक्कले जहाज चढ्नुस्
साउन ८, काठमाडौँ | सरकारले आगामी भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सुरक्षित उडानका सबैखाले तयारी गरिरहेका छन् ।
कोभिड–१९ सङ्क्रमबाट...