दाङका क्रसर उद्योग बन्द गर्न निर्देशन, कपिलवस्तुका पनि मापदण्ड विपरीत
मंसिर ८, दाङ | जिल्लाका १० क्रसर उद्योग नियम विपरीत सञ्चालन भएको पाइएकाले १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा गरिएको अनुगमनमा ती क्रसर...