भदौ ५, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ। बिहीबार ९८ हजार ८ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि पनि सोही मूल्य कायम...