माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जटिल काम सकिँदै
रमेश लम्साल।असार ८, काठमाडौँ । सरकारले लकडाउन गरेपनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम यसै साता सकिने भएको छ ।
राष्ट्रिय गौरवको...