बुद्ध एयरले अत्याधुनिक सिमुलेटर सञ्चालन गर्दै
असार ४, काठमाडौँ | निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र ‘सिमुलेटर’ सञ्चालनमा ल्याएको छ ।
कम्पनीले एटीआर जहाजमा...