‘लकडाउन’ अवधिमा चोरी कटानका काठ धमाधम बरामद हुँदै
वैशाख २२, महोत्तरी | कोरोना सन्त्रासबीच वन सुरक्षा गस्तीको सक्रियताले महोत्तरीका वनक्षेत्रबाट चोरी कटान गरिएका काठ धमाधम बरामद भएका छन् ।
पछिल्लो पटक आइतबार संयुक्त वन सुरक्षा गस्तीले जिल्लाको सागरनाथ वन...