जेठ ३, जाजरकोट | भिटीएम (स्वाब राख्ने भाँडो) नहुँदा रोकिएको कोरोना परीक्षण शुरु भएको छ । भिटीएम आएसँगै स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमले स्वाब सङ्कलन शुरु गरेको हो । पिसीआर विधिबाट...