जेठ ११, बागलुङ | कोरोना भाइरसको सङ्कटमा अग्रभागमा खटिनेलाई निकै चुनौती छ । त्यसैले कोरोना सङ्कटमा अग्रभागमा खटिनेलाई हौसला प्रदान गर्न बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले कोरोना बीमा गर्ने निर्णय गरेको...