चैत ४, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ | मूल्य समायोजनका क्रममा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २...